नियम
उजुरी निवेदन दिनु पर्ने
बैङ्क वा वित्तीय संस्थाले उजुरी निवेदन दिंदा अनुसूची–१ बमोजिमको ढाँचामा पाँच रुपैयाँ उजुरी निवेदन दस्तुर र दाबी रकमको ०.२५ प्रतिशतले हुन आउने ऋण असुली शुल्क बापतको रकम समेत संलग्न गरी न्यायाधिकरण समक्ष उजुरी निवेदन दिनु पर्नेछ।